नेपालमा सस्तो कलहरु

के तपाईं लामो दुरीको शुल्कहरुमा चर्को महसुल नतिरी नेपालमा रहेका आफ्ना साथीहरु तथा परिवारलाई फोन गर्ने माध्यम खोजी रहनुभएको छ?

हामी तपाईंलाई मद्घत गर्न सक्छौ! हामी सस्तो अन्तरराष्ट्रिय कलहरु प्रदान गर्छौ, ताकी तपाईले बिदेशमा बसोबास गर्ने या काम गर्ने तपाईंको परिवार र साथीहरुलाई फोन गर्द पैसा बचत गर्नुहुनेछ।

चाहे तपाईं नेपालबाट हुनुहुन्छ र हाल बिदेशमा काम गरीरहनुभएको छ, वा हालसालै बंग्लादेश प्रस्थान गरेको कसैलाई फोन गर्दैहुनुहुन्छ, हाम्रो सस्तो अन्तरराष्ट्रिय कल दरहरुले यो दुरी मेटाउन मद्घत गर्नेछ। आफ्नो घर देखी टाढा, आफुले माया गर्ने ब्यक्तीहरु तथा साथीहरु भन्दा पर हुनु तनावपूर्ण हुनसक्छ, तर हाम्रो नेपाल र दर्जनौ अरु देशहरुमा फोन गर्ने न्युन दरहरुले, तपाईंले पैसा बचत गर्नुहुनेछ र संपर्कमा रहनुहुनेछ।

यदी तपाईं बंग्लादेशमा सस्तोमा अन्तरराष्ट्रिय फोन गर्ने सजिलो तरिका खोजीरहनुभएको छ भने, तपाईंले अन्त जानु पर्दैन। हामी हाम्रा ग्राहकहरुलाई बिभिन्न बिकल्पहरु प्रदान गर्नमा विश्वास गर्छौ, तसर्थ हामी तपाईंलाई तपाईंको स्मार्टफोन वा ल्यान्डलाईनबाट सस्तोमा फोन गर्ने तरिका प्रदान गर्नेछौ।

फ्रीभिओआईपिडिलले अब तपाईंलाई सर्वाधिक सस्तो दरमा नेपालमा फोन गर्ने सुबिधा प्रदान गर्दछ


फ्रीभिओआईपी डिल दरहरु

स्थाई मोबाईल एस्एमएस्
18 सेन्ट/मिनेट सेन्ट/मिनेट 10 सेन्ट

€१० वापत तपाईले पाउनुहुनेछ: २०० मिनेट १७५ + मिनेट २८० + सन्देशहरु
कुनै जडान शुल्क छैन!

हाम्रा ग्राहकहरुले ९८% सम्म बचतको आनन्द लिनुहुन्छ, त्यसैले तपाईंले बंग्लादेशमा रहेका आफ्ना साथीहरु र परिवारलाई फोन गर्दा पैसा बचत गर्नुका साथै अत्याधिक सस्तो दरको मज्जा लिनुहुनेछ।

मात्रा स्काइपको दरहरुसंग हाम्रा दरहरु तुलना गर्नुहोस् र फ्रीभीओआईपीडिलले प्रदान गर्ने अत्याधिक बचतको बारेमा आफुलाई ढुक्क पार्नुहोस्।

स्काईपका दरहरु

स्थाई मोबाईल एस्एमएस्
२८.५ सेन्ट/मिनेट २८.५ सेन्ट/मिनेट ४.६ सेन्ट

जडान शुल्क: ८.९ सेन्ट * असार १९, २०७० देखी

नेपाल तथा अन्य देशहरुमा सस्तो अन्तरराष्ट्रिय फोन गर्न हाम्रो सेवा उपभोग गर्ने ब्यक्तिहरुले अतिरिक्त सुबिधाहरुको पनि आनन्द लिनुहुन्छ जस्तै:

  • - सहजता। कुनै पनि समय, कहीबाट आफ्नो ल्यान्डलाईन वा स्मार्टफोन प्रयोग गरी नेपालमा फोन गर्न हाम्रो सेवा प्रयोग गर्नुहोस्! यो एप तपाईको विन्डोज फोन, सिम्बियान र एन्ड्रोइड स्मार्टफोन, आइफोन र ब्ल्याकबेरीका लागि उपलब्ध छ। तपाईंले यो केही पलमानै इन्स्टल गरेर लगत्तै सस्तो अन्तरराष्ट्रिय फोन गर्नसक्नुहुनेछ! अन्तरराष्ट्रिय सन्देश पठाउनका अतिरिक्त तपाईंले कम्प्युटर बाट कम्प्युटरमा फोन कल पनि गर्न सक्नुहुनेछ।
  • - उत्क्रीष्ट कल गुणस्तर। तपाईलाई पहिलेनै थाहा छ तपाईंको माझमा धेरै दुरी छ; तपाईंको दुरीलाई कलको गुणस्तरले स्वाभाविक पार्नुहुँदैन। तपाईंले स्पष्ट ध्वनीको मज्जा लिनुहुनेछ, बिल्कुल त्यस्तै अनुभव जुन तपाईंले शहरभित्र फोन गर्दा प्राप्त गर्नुहुन्छ।
  • - -कुनै उल्झन छैन। यसमा कुनै उल्झन छैन, कुनै करार छैन, कुनै जडान शुल्क छैन, कुनै लुकेको महसुल छैन र समय समय मा महसुलमा बृद्धी छैन। हामी पारदर्शिता र इमान्दारितामा विश्वास गर्दैनौ। त्यसैले तपाईं बिल आउँदा अप्रत्याशित आश्चर्यको चिन्ता नगरि आफ्ना परिवार र साथीहरुलाई अन्तरराष्ट्रिय कल गरी आनन्द लिनसक्नुहुनेछ!

नेपालमा रहेका साथीहरु र परिवारलाई फोन गर्न र सन्देश पठाउन यती सहज र सस्तो कहिल्यै भएको थिएन।

हामी बुझ्दछौकी तपाईंको परिवार र साथीहरसंगको सम्बन्धले जीवन आनन्दमय र बाँच्न योग्य बनाउछ! तसर्थ सस्तो अन्तरराष्ट्रिय कल दर प्रदान गरी नेपाल र अन्य ठाउँहरु बिचको दुरी घटाउनु हाम्रो अभियान हो।

यसले कसरी काम गर्छु?

तपाईको नयाँ फ्रीभीओआईपीडिल एकाउन्ट दर्ता गरिसकेपछी वा लग-ईन गरेपछी, यदी तपाईसंग पहिले नै फ्रीभीओआईपीडिल एकाउन्ट छ भने, मात्र केही क्रेडिट किन्नुहोस् र पैसा बचत गर्न शुरु गर्नुहोस्: तपाईले आफ्नो ल्यापटप/डेस्कटप कम्प्युटर, म्याक कम्प्युटर, तपाईको ल्यान्डलाईन वा कुनै मोबाईल उपकरण: आईफोन, आईप्याड, आईपड, एनड्रोइड फोन वा ट्याब्लेट, सिम्बियान/ नोकिया फोन, विन्डोज फोन वा ब्ल्याकबेरी प्रयोग गर्न सक्नुहुन्छ।

नेपालमा रहेका तपाईका साथिहरू र परिवार, उदहारणका लागि काठमाण्डुमा कसैलाई फोन गर्नुपरेमा, निम्न साधारण निर्देशनहरू पालना गर्नुहोस्:

सर्वप्रथम देशको कलिङ कोड डायल गर्नुहोस्, यस सन्दर्भमा नेपाली कोड: ०९७७, दोश्रो काठमाण्डुको एरिया कोड डायल गर्नुहोस्: १, त्यसपछी तपाईले कल गर्न खोजेको ब्यक्तिको स्थानिय नम्बर डायल गर्नुहोस्।

उक्त फोन नम्बर केही यस्तो देखिनुपर्छ:
००९७७ १ + स्थानिय नम्बर

यदि तपाईले फ्रीभीओआईपीडिल विन्डोज/म्याक सफ्टवेयर प्रयोग गरिरहनुभएको छ वा मोबाईलभीओआईपी जस्तो मोबाईल एप प्रयोग गरिरहनुभएकोछ भने तपाईले आफ्ना संपर्क गर्नुपर्ने ब्यक्तिहरूको नाम अन्तरराष्ट्रिय ढाचामा राख्नु भएको छ भनेर सुनिश्चित गर्नुहोस। (००९७७...)

नेपालको बारेमा

नेपाल एउटा सानो, भुपरिवेष्ठित राष्ट्र हो जुन चाईना र भारतको बिचमा अवस्थित छ। यो १५०,००० बर्ग किलोमिटर भन्दा कम क्षेत्रफल भएको सानो राष्ट्र हो, जुन ३ करोड भन्दा बढी नेपालीहरूको घर हो। नेपालको राजधानी काठमाण्डु हो; जुन यस देशको सबैभन्दा ठुलो शहर पनि हो।

शायद नेपाल विश्वको अग्लो चुचुरो सगरमाथाका लागि चर्चित छ। बौद्धमार्गीहरू माझमा नेपाल भगवान बुद्धको जन्मथलोको रुपमा पनि प्रसिद्ध छ। यो मुलुक आफ्नो जादुई अनुभवका लागी नाम कहलिएको छ; यसका धार्मिक मन्दिरहरू र गहन आध्यात्मिक अनुभुती, यसका खास मानिसहरू र बहादुर शेर्पाहरू जसले सगरमाथाका चढाइहरू अत्यन्त बिशिष्ट मानविय तरिकाले सामना गर्दछन। नेपाल सुन्दर कलाकृति, धनी संस्कृति र जीवन्त परम्पराहरूका लागि पनि प्रसिद्ध छ। "नेपाल अर्थतन्त्रको संदर्भमामा मात्र गरिब छ" भन्ने उक्ती सार्थक छ जसले नेपालको धन धेरै र बिबिध छ भनेर बोध गराउछ।

डेस्मन्ड डोईग, काठमाण्डुका बासिन्दा र रिनाइसेन्स म्यान नामक कितावका रचनाकारले एक पटक नेपाली संस्कृतिका बारे लेखेका छन "कयौ जीवनपलहरू भोग्न पर्याप्त धनी।"

बास्तवमा नेपाल पुगेका यात्रीहरू प्राय नेपाल फेरि फर्कन्छन किनकी एउटा भ्रमण कहील्यै पर्याप्त हुदैन। धेरै यात्रुहरू नेपाल एउटा कारणले आउछन: माउन्ट एभरेष्ट भ्रमण गर्न, जसलाई नेपाली भाषामा सगरमाथा भनिन्छ। उक्त चुचुरोको केही अंश लगभग ४००० यात्रुहरू प्रत्येक बर्ष आरोहण गर्छन्; हज्जारौ अरु हिमालय क्षेत्रको जस्तो छ त्यस्तै स्पर्श नगरिएको सुन्दरता र भब्यता अवलोकन गर्न भ्रमण गर्छन्। बास्तवमा नेपाल विश्वका १० मध्ये ८ अग्ला चुचुरोहरूको बासस्थान हो।

एउटा जीवन अवधी-एउटा मात्र भ्रमण धेरै कम-नेपालमा जीवन्त रहेको अत्याधिक सुन्दरता र संस्कृतिको पुर्ण अनुभव गर्न पर्याप्त छैन्। धेरै क्षेत्रहरूमा आधुनिक संस्कृतिले नछोएका हुनाले नेपाललाई संसारका थोरै मात्र क्षेत्रहरू मध्ये पार्दछ जहाँ तपाईले बिशुद्ध बैदेशिक, मौलिक, सांस्कृतिक अनुभवमा बिचरण गर्नसक्नुहुन्छ।

नेपाल विश्वका थोरै राष्ट्रहरू मध्ये पर्दछ जुन जिवन्त संग्राहालय समान छ। वास्तवमा केही ब्यक्तिहरूका अनुसार, नेपालको समाज, संस्कृति, जीवनशैली विलियम शेक्स्पियेरका रचनाहरूमा झल्किने आधुनिक संस्कृतिसंग नजिकमा मेल खाने समाजहरूसंग मिल्दोजुल्दो छ।

X